तपाइले हेर्दैहोला आफ्नो कम्प्युटरमा धेरै किसिमका Folder हुन्छ जसमा चाहेजति Document राखन सक्छौ तर के हुन्छ भने एउटा Folder मा धेरै Document भएभने हामीलाई चाहेको Document हेर्नमा Time लाग्छ त्यसैले आज हामीहरु New Folder कसरी  बनाउछौ जसले गर्दा हाम्रो Document सुरक्षित रहोस र खोज्नमा सजिलोहोस|

Computer मा New Folder कसरी बनाउने? How to Create New Folder in Nepali

यसका लागि म तपाइलाई केहि Methods को बारेमा कुरा गर्छु जसबाट तपाइले आफ्ना Computer मा नया Folder सजिलोसँग बनाउन सकिन्छ.

Method 1

सबभन्दा पहिला तपाइले आफ्नो Computer को Desktop वा File मा जानुस जहाँ तपाइले New Folder बनाउन चाहनुहुन्छ. त्यहा गएपछि Right Click गर्नुस "New → Folder" मा Click गर्नुस| आफ्नो Folder को नाम दिनुस र Enter  गर्नुस.

How to Create New Folder in Nepali

 Method 2

माथिका तरिका तपाइले सिख्यो कि नया  Folder कसरी बनाउने "New → Folder" Folder name then Ok तर तपाइले कहिँ नया र सजिलो तरिकाबाट  New Folder बनाउन चाहनुहुन्छ. तब यसको लागि कुनै Derive वा Folder मा जानुस त्यसलाई Open गर्नुस र माथि हेर्नुहुन्छ "New Folder" त्यसमा Click गर्नुस Then Folder name and Enter थिच्नुस.

create ne folder

 Method 3

shortcut for new folder

तपाइले चाहनुहुन्छ की हामीले Keyboard Shortcut बाट कुनै "New Folder" बनाउन त्यसको लागि तपाइले आफ्नो कम्प्युटर मा "Ctlr+Shift+N" थिच्नुस.

साथीहरु तपाइलाई How to Create New Folder in Nepali Computer मा New Folder कसरी बनाउने? जानकारी कस्तो लग्यो Comment गर्नुहोला र तपाईसंग केहि Questions छ भने Comment गर्नुहोला| इन नेपाली वेबसाइट मा Computer, Make Money, Blogging, Website Creation, Technology, Social Media सबैको जानकारी नेपाली माँ उपलब्ध छ| यी सम्बंधित कुनै जानकारी चाहिए भन्ने वेबसाइट विजिट गर्नुहोला र तपाईको कामको जानकारी उपलब्ध छैन भन्ने कमेंट गर्नुहोला| धन्यवाद!